चोरी गरिएका सामान सहित तीन जना भारतीय नागरिक पक्राउ

काठमाडौं । चोरी गरिएका सामान सहित तीन जना भारतीय नागरिक पक्राउ पक्राउ परेका छन्। काठमाडौं टेकुबाट चोरी गरिएका बिभिन्न सामान सहित कालीमाटी बस्ने भारत सितामढी घर भएका २१ वर्षीय राजकुमार राम, भारत बैसाली घर भएका १९ वर्षीय बिर्ज साह र काठमाडौं ताहाचल बस्ने भारत मोतिहारी घर भएका २० वर्षीय दिपकप्रसाद जैसवाललाई शनिबार बिहान प्रहरीले पक्राउ … Continue reading चोरी गरिएका सामान सहित तीन जना भारतीय नागरिक पक्राउ